गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बाँकेमा जारी निषेधाज्ञा थप एक साता लम्बियो बाँकेमा जारी निषेधाज्ञा थप एक साता लम्बियो हेल्थ आवाज सोमबार, २०७८ जेठ २४ गते, १५:५२ मा प्रकाशित नेपालगन्ज – बाँकेमा जारी निषेधाज्ञा ३१ गते जेठसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोभिड-१९को जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको हाे । संक्रमण तीव्ररुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि बैशाख १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि हप्ता-हप्ता दिन थप गर्दै जेष्ठ ३१ गतेसम्म पुर्याइएको हो । यसपटक पनि प्रशासनले उपभोग्य वस्तुका पसल व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरि बिहान ७ बजेदेखि १२ बजेसम्म खुल्न दिने भनेको छ । निषेधाज्ञाको समयअवधि थपिएपनि बजारमा भने भिडभाड बढ्दै गएकाे छ । संक्रमणको जोखिम न्युनिकरणका लागि प्रशासनले गरेको निषेधाज्ञामा पनि चहलपहल नरोकिएको भन्दै प्रशासनको आलोचना भैरहेको छ। क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ६ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ७ दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis