गृहपृष्ठ ∕ अन्य ∕ स्टार अस्पतालमा शल्यक्रियासहित अन्तरंग र बहिरंगका सबै सेवा सुचारू स्टार अस्पतालमा शल्यक्रियासहित अन्तरंग र बहिरंगका सबै सेवा सुचारू हेल्थ आवाज मंगलबार, २०७८ असार १ गते, १६:३१ मा प्रकाशित काठमाडौं–ललितपुरको सानेपास्थित स्टार अस्पतालले शल्यक्रियासहितका अन्तरंग र बहिरंगलगायतका सबै सेवाहरु सुचारु गरेको छ । मंगलबार अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारण रोकिएका सबै सेवाहरु सुचारु गरिएको जनाएको छ । अस्पतालले नियमित स्वास्थ्य जाँच, शल्यक्रिया, र गम्भीर प्रकृतिका बिरामीको उपचारलगायतका अस्पताल सबै सेवाहरु नियमित गरेको हो । ‘अहिले गम्भीर प्रकृतिका बिरामीहरु सघन उपचार कक्षमा भर्ना हुने संख्या वृद्धि भएको हुँदा यस अस्पतालमा कोरोना संक्रमित र अन्य रोगका बिरामीहरुलाई छुट्टा–छुट्टै अन्तरंग र बहिरंग दुवै सेवा पूर्ण रुपमा सञ्चालनमा रहेको जानकारी गराउँदछौं,’ अस्पतालले भनेको छ । अस्पतालले विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म ओपीडी सेवा र २४ सैं घण्टा अन्य सम्पूर्ण सेवा दिने जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न