गृहपृष्ठ ∕ समाचार ∕ ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ पत्रकार पौडेललाई ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ पत्रकार पौडेललाई हेल्थ आवाज बुधबार, २०७८ असार ९ गते, १४:४९ मा प्रकाशित काठमाडौँ – ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ एपी वान टेलिभिजनकी स्वास्थ्य पत्रकार सुजिता पौडेलले प्राप्त गरेकी छिन्। कोभिड-१९ महामारीमा पनि निरन्तर फिल्डमा खटिएकी पौडेललाई स्वास्थ्य पत्रकार मञ्च नेपालको सिफारिसमा प्रस्तावित सुदर्शन देवकोटा स्मृति प्रतिष्ठानले पुरस्कृत गरेको हो । मंगलबार आयोजित कार्यक्रममा स्वर्गीय देवकोटाकी छोरी डा सुधा देवकोटाले ३० हजार राशीको ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ पत्रकार पौडेललाई हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बोल्दै डा सुधा देवकोटाले आफ्नो बाबुले पत्रकारिता गरेको र यसको महत्वबारे आफूहरुलाई पनि बुझाएकोले यस क्षेत्रमा कुनै न कुनै रुपले जोडिएर बाबुको स्मृतिलाई ताजा गराउन चाहेको बताइन। प्रस्तावित सुदर्शन देवकोटा स्मृति प्रतिष्ठानले स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको सहकार्यमा उक्त पुरस्कार स्थापना गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं