गृहपृष्ठ ∕ समाचार ∕ देशभर थपिए १९२० कोभिड-१९ संक्रमित, ३४को मृत्यु देशभर थपिए १९२० कोभिड-१९ संक्रमित, ३४को मृत्यु हेल्थ आवाज आइतवार, २०७८ असार १३ गते, १७:२२ मा प्रकाशित काठमाडौं – देशभर थप १ हजार ९ सय २० जनामा कोभिड-१९ पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गेरर १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा २९२, भक्तपुरमा ३२ र ललितपुरमा १०० गरी ४ सय २४ जनामा कोभिड-१९ पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ३४ जना संक्रमितको निधन भएको छ । यससँगै कोभिडबाट ज्यान गुमाउने संक्रमितको संख्या ९ हजार ९ जना पुगेको छ । यता, नेपालमा संक्रमणमुक्त हुने संख्या ५ लाख ८४ हजार ३३४ जना पुगेको छ । भने, पछिल्लो २४ घण्टामा थप ३ हजार ७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने… कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ३ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई ४ डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ ५ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ६ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश ७ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी TFN ट्रेण्डिङ सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी बाल शल्यचिकित्सा सम्भावनाका ढोका, चुनौतीका पर्खाल कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने तीन बुँदा २४ वर्षीया रितुको उडान : पहिलो प्रयासमै लोकसेवा पास र बीएनएस इन्ट्रान्स टप जुम्लाको सदरमुकाम खलङ्गा सिल सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी बाल शल्यचिकित्सा सम्भावनाका ढोका, चुनौतीका पर्खाल कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने तीन बुँदा २४ वर्षीया रितुको उडान : पहिलो प्रयासमै लोकसेवा पास र बीएनएस इन्ट्रान्स टप जुम्लाको सदरमुकाम खलङ्गा सिल