गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ विरुद्धको खोप लगाएकालाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिने कोभिड-१९ विरुद्धको खोप लगाएकालाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिने हेल्थ आवाज शुक्रबार, २०७८ असार १८ गते, १६:५७ मा प्रकाशित काठमाडौं-कोभिड-१९ विरुद्धको दुवै डोज खोप लगाएका यात्रुलाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिन थालेको छ । एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरकाअनुसार शुक्रबारबाट एयरलाइन्सले सरकारको कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई प्रोत्साहन गर्न र उडानलाई सुरक्षित बनाउन छुट दिन थालेको हो । यो छुट पाउनका लागि कोभिड-१९ विरुद्ध खोप लगाएको कार्ड अनिवार्य पेश गर्नुपर्नेछ । श्री एयरलाइन्सको जुनसुकै काउन्टरबाट टिकट काटे पनि यो छुट पाउन सकिनेछ । श्री एयरलाइन्सले दुईवटा सीआरजे—२००, दुई सीआरजे—७०० र दुई टर्बोप्रोप—क्यु—४०० लगायत ६ वटा जहाजमार्फत आन्तरिक उडान भर्दै आएको छ । क्याटेगोरी : अन्य ट्याग : #१० प्रतिशत छुट, #कोभिड-१९, #खोप, #श्री एयरलाइन्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य बजारमा नक्कली पशु औषधिहरु, बिक्रेताले दिए यस्तो चेतावनी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ४ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ५ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ६ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण झण्डै २५ करोडको लगानीमा ‘मनमोहन इमेजिङ प्रा.लि.’, एआई–गाइडेड एमआरआई र सिटी स्क्यान सेवा सुरू सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण झण्डै २५ करोडको लगानीमा ‘मनमोहन इमेजिङ प्रा.लि.’, एआई–गाइडेड एमआरआई र सिटी स्क्यान सेवा सुरू