गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ विरुद्धको खोप लगाएकालाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिने कोभिड-१९ विरुद्धको खोप लगाएकालाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिने हेल्थ आवाज शुक्रबार, २०७८ असार १८ गते, १६:५७ मा प्रकाशित काठमाडौं-कोभिड-१९ विरुद्धको दुवै डोज खोप लगाएका यात्रुलाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिन थालेको छ । एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरकाअनुसार शुक्रबारबाट एयरलाइन्सले सरकारको कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई प्रोत्साहन गर्न र उडानलाई सुरक्षित बनाउन छुट दिन थालेको हो । यो छुट पाउनका लागि कोभिड-१९ विरुद्ध खोप लगाएको कार्ड अनिवार्य पेश गर्नुपर्नेछ । श्री एयरलाइन्सको जुनसुकै काउन्टरबाट टिकट काटे पनि यो छुट पाउन सकिनेछ । श्री एयरलाइन्सले दुईवटा सीआरजे—२००, दुई सीआरजे—७०० र दुई टर्बोप्रोप—क्यु—४०० लगायत ६ वटा जहाजमार्फत आन्तरिक उडान भर्दै आएको छ । क्याटेगोरी : अन्य ट्याग : #१० प्रतिशत छुट, #कोभिड-१९, #खोप, #श्री एयरलाइन्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कलेजो प्रत्यारोपणपछिको जीवन कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त अमेरिकामा कोरोनाका बिरामीको उपचार गरिरहेकी नेपाली चिकित्सकको मार्मिक अनुभव अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कलेजो प्रत्यारोपणपछिको जीवन कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त अमेरिकामा कोरोनाका बिरामीको उपचार गरिरहेकी नेपाली चिकित्सकको मार्मिक अनुभव