गृहपृष्ठ ∕ समाचार ∕ अस्पताल विकास समितितर्फका कर्मचारी सरुवाको प्रावधान बनाइदैं अस्पताल विकास समितितर्फका कर्मचारी सरुवाको प्रावधान बनाइदैं हेल्थ आवाज शुक्रबार, २०७८ असार २५ गते, ११:२७ मा प्रकाशित तस्विर: नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—सरकारले अस्पताल विकास समितिअन्तर्गत रहेका स्थायी कर्मचारीहरुको एक अस्पतालबाट अर्को अस्पतालमा सरुवा प्रावधान ल्याउन लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विधमान अस्पताल विकास समिति गठन आदेशलाई खारेज गर्दै सबै अस्पतालमा लागु हुने गरी अस्पताल विकास छाता ऐन ल्याउन तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले सो ऐनको प्रारम्भिक मस्यौदा तयार गरी छलफलको चरणमा रहेको कानुन शाखाका प्रमुख उपसचिव मानबहादुर बस्नेतले जानकारी दिए । ‘नयाँ कानुनले विकास समितिअन्तर्गतका कर्मचारीहरु एक अस्पतालबाट अर्को अस्पतालमा सरुवा हुने प्रावधान लागु गर्नेछ,’ उनले भने । अहिले अस्पताल विकास समितिअन्तर्गत नियुक्ति भएका कर्मचारी निश्चित समयपछि स्वतः स्थायी हुने र सरुवा नहुने हुँदा अस्पतालमा विकृती बढेको भन्दैं सरकारले छाता ऐन ल्याएर एक अस्पतालबाट अर्को अस्पताल सरुवा हुने प्रावधान ल्याउन लागेको हो । क्याटेगोरी : समाचार ट्याग : #अस्पताल विकास समिति, #सरुवा प्रावधान, #स्थायी कर्मचारी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त