२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला

अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला


काठमाडौँ – मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्याल मृत अवस्थामा फेला परेका छन्। आइतबार दिउँसो बुढानिलकण्ठस्थित एक होटलमा उनी मृत अवस्थामा फेला परेका हुन्।

बबरमहलबाट अफिस जान्छु भनेर निस्किएका उनी बुढानिलकण्ठस्थित एक होटलमा मृत अवस्थामा फेला परेको सोही अस्पतालमा कार्यरत डा. बासु कार्कीले जानकारी दिए। उनको मृत्युको कारण भने खुल्न सकेको छैन।

त्रिवि शिक्षण अस्पतालबाट एमडी गरेका डा. अर्याल विगत एक वर्ष देखि मानिसक अस्पतालमा कन्सल्ट्यान्ट साइक्यास्ट्रिकका रुपमा कार्यरत थिए।

केहि दिन अघि डा.अर्यालले आफ्नो फेसबुकमा लेखेको कविता :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ