२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ निजामती सेवा पुरस्कारका लागि २५ साउनभित्र नाम सिफारिस गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

निजामती सेवा पुरस्कारका लागि २५ साउनभित्र नाम सिफारिस गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजामती सेवा पुरस्कारका लागि कर्मचारी नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

२० साउनमा मातहतका विभाग, केन्द्र र संघीय अस्पतालहरुलाई परिपत्र गर्दै पुरस्कारका लागि योग्य कर्मचारीको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।

३१ वटा निकायलाई पत्राचार गर्दै २५ साउनभित्र निजामती सेवा दिवस २०७८ का अवसरमा पुरस्कृत हुन योग्य कर्मचारीको नाम सिफारिस गर्न भनिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ