गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी, बेलुकी ८ बजेपछि सवारीसाधन चल्न नपाउने काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी, बेलुकी ८ बजेपछि सवारीसाधन चल्न नपाउने हेल्थ आवाज मंगलबार, २०७८ साउन २६ गते, १६:४५ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप बढाइएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको बैठकले निषेधाज्ञा भदौ ८ सम्म थप गर्ने निर्णय गरेको हो। बैठकले सार्वजनिक सवारीसाधनहरु बेलुकी ८ बजेपछि संचालन गर्न नदिने निर्णय गरेको छ। निरन्तर कोभिड संक्रमण बढेसँगै उपत्यकामा साँझको समयमा भिडभाड बढी हुने भएकोले ८ बजे पछि सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको बताइएको छ। निषेध आदेशअनुसार स्थानीय ढुवानी बिहान ९ बजेसम्म ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछैन। यस्तै, शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने आदेशलाई कायमै राखिएको छ भने कुनै पनि प्रकारका सभासम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबारलगायतका मानिसको भीडभाड हुने कार्यक्रम सञ्चालन गर्न पाइनेछैन। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार पारदर्शी बनाउन कार्यविधि सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ :… वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा… २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर… फार्मेसी काउन्सिलले चालु आर्थिक वर्षमा तीन पटक लाइसेन्स परीक्षा संचालन… धेरै पढिएका १ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ २ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ उपकुलपति नियुक्ति नहुँदा कार्य सम्पादनमा परेको प्रभाव ७ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै Kalpana Craft ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार पारदर्शी बनाउन कार्यविधि २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार पारदर्शी बनाउन कार्यविधि २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै