गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालका मेसु हटाइए, नयाँ मेसु को होला ? लुम्बिनी प्रादेशिक अस्पतालका मेसु हटाइए, नयाँ मेसु को होला ? हेल्थ आवाज बुधबार, २०७८ साउन २७ गते, १६:०३ मा प्रकाशित बुटवल—लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल हटाइएका छन् । बुधबार विहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा. खनाललाई मेसुबाट हटाएको हो । प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठको प्रस्तावमा डा. खनाललाई रेडियोलोजी विभागमा सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । डा. खनाल २०७६ मंसिरदेखि लुम्बिनी प्रादेशिक अस्पतालका मेसु थिए । उनको ठाउँमा डा. इन्द्र ढकाललाई प्रादेशिक अस्पतालको मेसु बनाउने प्रस्ताव गरिएको छ । डा. ढकाल हाडजोर्नी विशेषज्ञ हुन् । तर, उनी नै मेसु बन्ने नबन्ने निश्चित भने भइसकेको छैन । यस्तै, आइसोलेसन अस्पतालको अस्थायी दरवन्दी स्वीकृत गर्ने र कार्यरत स्वास्थ्यकर्मीको म्याद थपको निर्णय पनि प्रदेश क्याबिनेटले गरेको छ । स्वास्थ्यकर्मीलाई प्रोत्साहन तथा जोखिम भत्ता प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ यसरी बुझौं योगको महत्व बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ यसरी बुझौं योगको महत्व बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा