गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा पहिलो डोज खोप लगाउने १५ प्रतिशत, दुवै डोज लगाउने ९.५१ प्रतिशत नेपालमा पहिलो डोज खोप लगाउने १५ प्रतिशत, दुवै डोज लगाउने ९.५१ प्रतिशत स्वास्थ्यमा दरबन्दी विस्तार गर्नुपर्ने आवश्यकता छ हेल्थ आवाज बिहीबार, २०७८ साउन २८ गते, १५:२५ मा प्रकाशित फाइल तस्बिर काठमाडौं—नेपालमा अहिलेसम्म कुल जनसंख्याको ९.५१ प्रतिशत जनसंख्याले कोभिड—१९ विरुछद्धको खोपको दुवै डोज लगाएको छ । बिहीबार संसदमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा २८ लाख ८८ हजार ३ सय ६० जनाले दुवै डोज खोप लगाएको बताए । जुन नेपालको कुल जनसंख्याको ९.५१ प्रतिशत हो । मन्त्री श्रेष्ठकाअनुसार खोपको पहिलो मात्रा ४५ लाख ७० हजार ५ सय ५३ जनाले लगाएका छन् । जुन कुल जनसंख्या १५.५ प्रतिशत हो । राज्यमन्त्री श्रेष्ठले स्वास्थ्यमा न्यून दरबन्दी रहेका कारण स्थानीय तह, प्रदेशदेखि केन्द्रसम्म दरबन्दी विस्तार गर्नुपर्ने बताएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति