गृहपृष्ठ ∕ समाचार ∕ देशभर ३९१५ जनामा कोभिड-१९ पुष्टि, २७को मृत्यु देशभर ३९१५ जनामा कोभिड-१९ पुष्टि, २७को मृत्यु हेल्थ आवाज शुक्रबार, २०७८ साउन २९ गते, १७:०० मा प्रकाशित काठमाडौँ – थप ३ हजार ९ सय १५ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय १५ जनामा कोभिड-१९ पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार १ सय १८ जना संक्रमित निको भएका छन् भने थप २७ जना संक्रमितको निधन भएको छ । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार २ सय ३९ पुगेको छ । शुक्रबार सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ९८ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारको विशेष… धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ३ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ४ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ विमान दुर्घटनामा अर्थोपेडिक सर्जन डा. श्रेष्ठ दम्पत्तिले गुमाए ज्यान 'किन नर्सिङ पेशा अपहेलित छ हाम्रो नेपालमा?' डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ विमान दुर्घटनामा अर्थोपेडिक सर्जन डा. श्रेष्ठ दम्पत्तिले गुमाए ज्यान 'किन नर्सिङ पेशा अपहेलित छ हाम्रो नेपालमा?' डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै