गृहपृष्ठ ∕ समाचार ∕ नर्सिङ महाशाखा प्रमुखमा निरौला ल्याइयो, तुइतुइलाई वीर पठाइयो नर्सिङ महाशाखा प्रमुखमा निरौला ल्याइयो, तुइतुइलाई वीर पठाइयो हेल्थ आवाज सोमवार, २०७८ साउन ३२ गते, १५:४० मा प्रकाशित काठमाडौं–स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ महाशाखा प्रमुखमा वीर अस्पतालकी नर्सिङ इन्चार्ज गोमा निरौलालाई ल्याइएको छ । उनको ठाउमा नर्सिङ महाशाखा प्रमुख रोशनीकुमारी तुइतुइलाई लगिएको स्वास्थ्य सचिव डा रोशन पोख्रेलले जानकारी दिए । निरौला यसअघि नेपाल नर्सिङ काउन्सिलको अध्यक्ष समेत भइसकेकी हुन् । त्यसैगरी, कान्ति अस्पतालमा कार्यरत चिकित्सक डा. बद्री रिजाललाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने… कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ३ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ४ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ५ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ६ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई ७ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? TFN ट्रेण्डिङ क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? २४ वर्षीया रितुको उडान : पहिलो प्रयासमै लोकसेवा पास र बीएनएस इन्ट्रान्स टप प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने तीन बुँदा योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? २४ वर्षीया रितुको उडान : पहिलो प्रयासमै लोकसेवा पास र बीएनएस इन्ट्रान्स टप प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने तीन बुँदा योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ?