२०७८ असोज ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङ महाशाखा प्रमुखमा निरौला ल्याइयो, तुइतुइलाई वीर पठाइयो

नर्सिङ महाशाखा प्रमुखमा निरौला ल्याइयो, तुइतुइलाई वीर पठाइयो


काठमाडौं–स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ महाशाखा प्रमुखमा वीर अस्पतालकी नर्सिङ इन्चार्ज गोमा निरौलालाई ल्याइएको छ ।

उनको ठाउमा नर्सिङ महाशाखा प्रमुख रोशनीकुमारी तुइतुइलाई लगिएको स्वास्थ्य सचिव डा रोशन पोख्रेलले जानकारी दिए ।

निरौला यसअघि नेपाल नर्सिङ काउन्सिलको अध्यक्ष समेत भइसकेकी हुन् ।

त्यसैगरी, कान्ति अस्पतालमा कार्यरत चिकित्सक डा. बद्री रिजाललाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)