गृहपृष्ठ ∕ अन्य ∕ भिडियो रिपोर्ट: गर्मीयाम र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? भिडियो रिपोर्ट: गर्मीयाम र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? डा. रेशम पुन फिजिसियन | स्टार अस्पताल सानेपा, ललितपुर आईतबार, २०७८ भदौ १३ गते, १४:३८ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज गर्मीयाम र वर्षाको बेलामा सरुवा रोगहरु प्रदुषित पानी र खानाबाट सर्ने रोगहरु बढी देखिन्छन् । जसमध्ये नेपाल र दक्षिण एसियामै टाइफाइड धेरै देखिन्छ । अन्य सरुवा रोगजस्तै टाइफाइड पनि मुख्यतयाः प्रदूषित खाना र पानीबाट नै सर्ने हो । त्यसकारण गर्मीयाम र मनसुनको सिजनमा बढी केसहरु देखिन्छन् । यसको मुख्य कारण ब्याक्टेरिया हो । जसलाई हामी साइमोनेला टाइफी नामक ब्याक्टेरियाका भनिन्छ । टाइफाइडजस्तै मिल्ने अर्को साइमोनेला प्यारा टाइफीले पनि टाइफाइड हुन्छ । मुख्यतयाः मनसुन र गर्मीको सिजनमा प्रदूषित खाना र पानीबाट सर्ने हो । क्यारियर यसको मानिस नै हुन्छन् । लक्षण ज्वरो टाउको दुख्ने शरीर दुख्ने जोर्नीहरु दुख्ने सुख्खा खोकी लाग्ने, घाटी खसखस हुने डाइरिया हुने कब्जियत हुने, पेट दुख्ने विस्तृत भिडियोमा हेर्नुहोस क्याटेगोरी : अन्य ट्याग : #टाइफाइड, #डा. रेशम पुन, #फिजिसियन, #साइमोनेला टाइफी, #साइमोनेला प्यारा टाइफी, #स्टार अस्पताल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ३ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल