गृहपृष्ठ ∕ समाचार ∕ हृदयघातका कारण बलिउडका कलाकार सिद्धार्थ शुक्लाको निधन हृदयघातका कारण बलिउडका कलाकार सिद्धार्थ शुक्लाको निधन हेल्थ आवाज बिहीबार, २०७८ भदौ १७ गते, १२:१० मा प्रकाशित लोकप्रिय टेलिभिजन र चलचित्र अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृदयघातका कारण उनको निधन भएको मुम्बई अस्पतालले पुष्टि गरेको हो । अस्पतालका अनुसार उनलाई बिहिबार बिहान अट्याक आएको र अस्पताल ल्याउँदा उनको निधन भैसकेको थियो । उनको शव पोस्टमार्टम गरिने बताइको छ । सिद्धार्थ शुक्ला भारतीय टिभी जगतका चर्चित नाम हो। ४० वर्षीय शुक्ला रियालिटी शो बिग-बोस १३का बिजेता थिए। यसबाहेक उनले ‘खतरो के खिलाडी’को सातौं सिजनको उपाधि पनि हात पारेका थिए। मोडलिङबाट करियर सुरु गरेका उनी बालिका बधु सिरियलबाट चर्चित भएका थिए । -भास्कर दैनिकबाट क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ४ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार