गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. ढकाल लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. ढकाल हेल्थ आवाज शनिबार, २०७८ असोज १६ गते, १४:३६ मा प्रकाशित बुटवल-लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट नियुक्त भएका छन् । प्रदेश सरकारले अस्पतालमा हाडजोर्नी विशेषज्ञका रुपमा रहेका १० औं तहका डा. इन्द्र ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो । हाल कार्यरत मेसु डा.राजेन्द्र खनाललाई पदमुक्त गरी डा.ढकाललाई ल्याउने निर्णय भएको प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । ‘हालका मेसु डा.खनाललाई अर्को जिम्मेवारी दिने निर्णय भएको छ । डा. ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाज गर्न अनुमति दिइएको हो,’ उनले भने । डा. खनाललाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक जिम्मेवारी दिइएको मन्त्री खड्काले बताए । यसअघि पनि प्रदेश सरकारले डा. खनाललाई रेडियोलोजी विभागमा सरुवा गरेर डा. ढकाललाई मेसु नियुक्त गर्ने निर्णय भएपनि प्रक्रिया नमिलेको भन्दै कार्यन्वयन भएको थिएन । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण