गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. ढकाल लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. ढकाल हेल्थ आवाज शनिबार, २०७८ असोज १६ गते, १४:३६ मा प्रकाशित बुटवल-लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट नियुक्त भएका छन् । प्रदेश सरकारले अस्पतालमा हाडजोर्नी विशेषज्ञका रुपमा रहेका १० औं तहका डा. इन्द्र ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो । हाल कार्यरत मेसु डा.राजेन्द्र खनाललाई पदमुक्त गरी डा.ढकाललाई ल्याउने निर्णय भएको प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । ‘हालका मेसु डा.खनाललाई अर्को जिम्मेवारी दिने निर्णय भएको छ । डा. ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाज गर्न अनुमति दिइएको हो,’ उनले भने । डा. खनाललाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक जिम्मेवारी दिइएको मन्त्री खड्काले बताए । यसअघि पनि प्रदेश सरकारले डा. खनाललाई रेडियोलोजी विभागमा सरुवा गरेर डा. ढकाललाई मेसु नियुक्त गर्ने निर्णय भएपनि प्रक्रिया नमिलेको भन्दै कार्यन्वयन भएको थिएन । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ६ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ७ दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis