गृहपृष्ठ ∕ समाचार ∕ भ्रष्टाचार अभियोगमा स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मी बर्खास्त भ्रष्टाचार अभियोगमा स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मी बर्खास्त हेल्थ आवाज शुक्रबार, २०७८ असोज २२ गते, ०९:१९ मा प्रकाशित तस्विर: नवराज वाग्ले/हेल्थआवाज काठमाडाैं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधी व्यवस्था विभागमा काम गर्ने फार्मेसी अधिकृत श्यामकुमार अधिकारीले भ्रष्टाचार गरेको भन्दै सेवाबाट बर्खास्त गरेको छ । मन्त्रालयले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी २०७१ साल १२ महिना १२ गतेबाट लागु हुने गरी भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको उल्लेख गरेको छ । उनलाई लोकसेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको १४ असोज २०७८ को पत्रअनुसार स्वास्थ्य सेवा ऐनको दफा ७४ उपदफा २ बमोजिम भ्रष्टाचार कसुर सम्बन्धी कानुन बमोजिम बर्खास्त गरिएको उल्लेख छ । क्याटेगोरी : समाचार ट्याग : #भ्रष्टचार, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड… सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध… अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट… ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के… धेरै पढिएका १ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी २ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास ३ ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण हुन सकेन’ ४ पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू ५ स्वास्थ्य बीमालाई औषधी महंगोमा बेचिएको छ : स्वास्थ्यमन्त्री ६ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु ७ स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ TFN ट्रेण्डिङ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के हुँदैछ? Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के हुँदैछ?