गृहपृष्ठ ∕ अन्य ∕ बेलायतमा समस्या सिर्जना गरेको कोभिड-१९ को नयाँ भेरियन्ट भारतमा भेटियो बेलायतमा समस्या सिर्जना गरेको कोभिड-१९ को नयाँ भेरियन्ट भारतमा भेटियो हेल्थ आवाज आईतबार, २०७८ कात्तिक १४ गते, १६:०९ मा प्रकाशित काठमाडौं—बेलायतमा संकट सिर्जना गरेको कोभिड-१९ भाइरसको नयाँ भेरियन्ट भारतमा भेटिएको छ । बेलायतमा भाइरसको यही भेरियन्टका कारण पछिल्ला दिनहरुमा संक्रमण बढिरहेको छ । बेलायतमा संकटपूर्ण अवस्था सिर्जना गरेको डेल्टा भेरियन्टको नयाँ रुप AY.4 भारतमा पनि पाइएको छ । भारतको मध्यप्रदेशका ६ संक्रमितमा यो भेरियन्ट पुष्टि भएको हो । संसारभर सबैभन्दा बढी AY.4 केसहरु बेलायतमा देखिएका थिए । अमेरिकामा पनि यसको असर देखिइरहेको छ । यो कोभिड-१९ भाइरसको सब लाइनेज हो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ४ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ५ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ६ भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला योग के हो ? यसका प्रकार र फाइदा जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला योग के हो ? यसका प्रकार र फाइदा जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला