गृहपृष्ठ ∕ अन्य ∕ जाडोमा स्किनको यसरी गर्नुहोस हेरचाह जाडोमा स्किनको यसरी गर्नुहोस हेरचाह हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर १० गते, १५:३२ मा प्रकाशित जाडो मौसममा अनुहार सुक्खा हुँदै फुट्न थाल्छ। अनुहार रुखो हुन्छ। यस्ता स्किनको हेरचाह नभएमा पोल्ने र चिलाउने जस्ता समस्या हुनेगर्छ। लापरवाही गर्दा रगत नै आउने समेत हुनसक्छ। घामको किरण, प्रदुषण, चिसो हावाले शरीरमा पोषक तत्त्वको कमी हुन थाल्छ। स्किन सम्वन्धी समस्याको लागि प्राकृतिकतरिकाबाट छुट्कारा पाउन सकिन्छ। मेवा फुटेको छालामा लगाउनु एकदमै लाभदायिक बनाउँछ। यसको गुंदीलाई पेस्ट बनाएर अनुहारमा लगाएर मसाज गरेर १५ मिनेटको लागि छोड्नुहोस्। १५ मिनेट पुरा भएपछि मनतातो पानीले धुनुहोस। मेवामा मिसीएको भिटामिन ए र पोपन नामक एन्जाइम डेड स्किनलाई हटाउनुको साथै स्किनमा भएको दाग-धब्बालाई हटाउन र स्किनको लचिलोपनलाई पनि एकदमै राम्रो बनाउँछ। कास्टर र ओलिभ तेलको मिश्रण त्वचालाई नरम बनाउन ३ चम्चा ओलिभ तेल र एक चम्चा कास्टर तेललाई मिसाएर अनुहारमा लगाउनुहोस्। यसले अनुहारको डेड स्किन हट्नेछ। मनतातो पानीमा भिजेको कपडालाई हल्का निचोरेर अनुहारलाई ढाक्नुहोस् र चिसो भएपछि पखाल्नुहोस्। यसले अनुहारलाई नरम बनाउँछ। कागतीको रस जाडोमा कागतीको रस लगाउनाले अनुहार नरम हुने गर्छ। गिल्स्रिनसँग कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस। सुन्तालाको फेस प्याकले पनि अनुहारमा निखार छाउँछ। कागतीको रस अनुहारमा लगाउनाले सुरुमा हल्का पोल्ने हुनसक्छ। रस अनुहारमा लगाएर १० मिनेट राखेर पखाल्नुहोस्। यसले फुटेको अनुहारलाई फाइदा दिन्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… धेरै पढिएका १ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध