२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ बागमती प्रदेशले माग्यो १५६ जना नर्स कर्मचारी

बागमती प्रदेशले माग्यो १५६ जना नर्स कर्मचारी


काठमाडौँ – बागमती प्रदेशले एक सय ५६ जना नर्सको माग गरेको छ। मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत नर्स सामुदायिक विद्यालयका लागि सेवा करारमा  एक सय ५६ जना नर्स माग गरेको हो।

पौष ६ गतेभित्र इच्छुक व्यक्तिले दखास्त फारम बुझाइ सक्नुपर्ने मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ