गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ कसरी भर्ने स्कुल नर्सकाे लागि फारम ? के के चाहिन्छ कागजपत्र ? कसरी भर्ने स्कुल नर्सकाे लागि फारम ? के के चाहिन्छ कागजपत्र ? हेल्थ आवाज बिहीबार, २०७८ मंसीर २३ गते, ११:५५ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ – ‘एक विद्यालय एक नर्स’ कार्यक्रममा लागि आवेदन आह्वान गरिएको छ । बिहिबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ‘एक विद्यालय एक नर्स कार्यक्रम’का लागि १५६ जना नर्सका लागि आवेदन आह्वान गरेको हो । उक्त कार्यक्रम संचालनका लागि सरकारी माध्यामिक विद्यालयमा रहने गरी प्रति विद्यालय एकजना विद्यालय नर्सको रुपमा सेवा करारमा लिने सम्बन्धीमा प्रदेश सरकारले सुचना निकालेको हो । सूचनाअनुसार फारम कुनैपनि पालिकाका लागि जुनसुकै जिल्लाबाट भर्न पाइनेछ । तर, आफूले चाहेको नगरपालिका भन्ने आफै छान्नुपर्ने हुन्छ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र दर्खास्त दिन आग्रह गरिएको छ । यस्तो छ इच्छुक उम्मेदवारहरुले भर्नुपर्ने फारम र चाहिने कागजपत्र : यो पनि पढ्नुहोस : बागमती प्रदेशले माग्यो १५६ जना नर्स कर्मचारी क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? सिरहाको वरियारपट्टीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना कोरोनाबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको निधन प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा १५४ सहित थपिए ३३९ जना संक्रमित रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? सिरहाको वरियारपट्टीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना कोरोनाबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको निधन प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा १५४ सहित थपिए ३३९ जना संक्रमित