गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ कसरी भर्ने स्कुल नर्सकाे लागि फारम ? के के चाहिन्छ कागजपत्र ? कसरी भर्ने स्कुल नर्सकाे लागि फारम ? के के चाहिन्छ कागजपत्र ? हेल्थ आवाज बिहीबार, २०७८ मंसीर २३ गते, ११:५५ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ – ‘एक विद्यालय एक नर्स’ कार्यक्रममा लागि आवेदन आह्वान गरिएको छ । बिहिबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ‘एक विद्यालय एक नर्स कार्यक्रम’का लागि १५६ जना नर्सका लागि आवेदन आह्वान गरेको हो । उक्त कार्यक्रम संचालनका लागि सरकारी माध्यामिक विद्यालयमा रहने गरी प्रति विद्यालय एकजना विद्यालय नर्सको रुपमा सेवा करारमा लिने सम्बन्धीमा प्रदेश सरकारले सुचना निकालेको हो । सूचनाअनुसार फारम कुनैपनि पालिकाका लागि जुनसुकै जिल्लाबाट भर्न पाइनेछ । तर, आफूले चाहेको नगरपालिका भन्ने आफै छान्नुपर्ने हुन्छ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र दर्खास्त दिन आग्रह गरिएको छ । यस्तो छ इच्छुक उम्मेदवारहरुले भर्नुपर्ने फारम र चाहिने कागजपत्र : यो पनि पढ्नुहोस : बागमती प्रदेशले माग्यो १५६ जना नर्स कर्मचारी क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता