२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशकसरी भर्ने स्कुल नर्सकाे लागि फारम ? के के चाहिन्छ कागजपत्र ?

कसरी भर्ने स्कुल नर्सकाे लागि फारम ? के के चाहिन्छ कागजपत्र ?


काठमाडौँ – ‘एक विद्यालय एक नर्स’ कार्यक्रममा लागि आवेदन आह्वान गरिएको छ । बिहिबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ‘एक विद्यालय एक नर्स कार्यक्रम’का लागि १५६ जना नर्सका लागि आवेदन आह्वान गरेको हो ।

उक्त कार्यक्रम संचालनका लागि सरकारी माध्यामिक विद्यालयमा रहने गरी प्रति विद्यालय एकजना विद्यालय नर्सको रुपमा सेवा करारमा लिने सम्बन्धीमा प्रदेश सरकारले सुचना निकालेको हो ।

सूचनाअनुसार फारम कुनैपनि पालिकाका लागि जुनसुकै जिल्लाबाट भर्न पाइनेछ । तर, आफूले चाहेको नगरपालिका भन्ने आफै छान्नुपर्ने हुन्छ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र दर्खास्त दिन आग्रह गरिएको छ ।

यस्तो छ इच्छुक उम्मेदवारहरुले भर्नुपर्ने फारम र चाहिने कागजपत्र :

यो पनि पढ्नुहोस : बागमती प्रदेशले माग्यो १५६ जना नर्स कर्मचारी 


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ