गृहपृष्ठ ∕ अन्य ∕ दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण हेल्थ आवाज सोमबार, २०७८ मंसीर २७ गते, १३:४३ मा प्रकाशित दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड-१९ संक्रमण देखिएको छ । हल्का लक्षणहरू देखिएको उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको बताइएको छ। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’राष्ट्रपति र सम्पूर्ण दक्षिण अफ्रिकी प्रतिनिधिमण्डलको हालैका चार पश्चिम अफ्रिकी राज्यहरूको भ्रमणका क्रममा कोभिड-१९ को परीक्षण गरिएको थियो। जसमा राष्ट्रपति रामाफोसा संक्रमित भेटिएका हुन् । उनी हाल केपटाउनमा सेल्फ आइसोलेसनमा छन् र आगामी हप्ताको लागि सबै जिम्मेवारी उपराष्ट्रपति डेभिड माबुजालाई सुम्पिएका छन्।’ राष्ट्रपति रामाफोसालाई चिकित्सकहरूले निगरानी गरिरहेका छन्। उनले कोभिड-१९ को पूरा डोज लिएका थिए। उनले आफैमा संक्रमण देखिएपछि सबै नागरिकहरूलाई खोपको महत्त्व र जोखिमको बारेमा चेतावनी दिएका छन्। राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण भएको दिन दक्षिण अफ्रिकामा ३७ हजार ८ सय ७५ नयाँ संक्रमित भेटिएका छन् । जुन अघिल्लो दिनको १७ हजार १ सय ५४ नयाँ केसहरूको तुलनामा धेरै हो। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन