गृहपृष्ठ ∕ अन्य ∕ दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण हेल्थ आवाज सोमबार, २०७८ मंसीर २७ गते, १३:४३ मा प्रकाशित दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड-१९ संक्रमण देखिएको छ । हल्का लक्षणहरू देखिएको उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको बताइएको छ। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’राष्ट्रपति र सम्पूर्ण दक्षिण अफ्रिकी प्रतिनिधिमण्डलको हालैका चार पश्चिम अफ्रिकी राज्यहरूको भ्रमणका क्रममा कोभिड-१९ को परीक्षण गरिएको थियो। जसमा राष्ट्रपति रामाफोसा संक्रमित भेटिएका हुन् । उनी हाल केपटाउनमा सेल्फ आइसोलेसनमा छन् र आगामी हप्ताको लागि सबै जिम्मेवारी उपराष्ट्रपति डेभिड माबुजालाई सुम्पिएका छन्।’ राष्ट्रपति रामाफोसालाई चिकित्सकहरूले निगरानी गरिरहेका छन्। उनले कोभिड-१९ को पूरा डोज लिएका थिए। उनले आफैमा संक्रमण देखिएपछि सबै नागरिकहरूलाई खोपको महत्त्व र जोखिमको बारेमा चेतावनी दिएका छन्। राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण भएको दिन दक्षिण अफ्रिकामा ३७ हजार ८ सय ७५ नयाँ संक्रमित भेटिएका छन् । जुन अघिल्लो दिनको १७ हजार १ सय ५४ नयाँ केसहरूको तुलनामा धेरै हो। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने… नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य बजारमा नक्कली पशु औषधिहरु, बिक्रेताले दिए यस्तो चेतावनी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी