गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा ४१ जना नयाँ एचआइभि संक्रमित भेटिए कर्णालीमा ४१ जना नयाँ एचआइभि संक्रमित भेटिए चन्द्रा कँडेल मंगलबार, २०७८ मंसीर २८ गते, १५:३९ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा ४१ जना नयाँ एचआइभि संक्रमित पत्ता लागेका छन् । आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक अनुसार कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ४१ जना एचआइभि संक्रमित भेटिएका हुन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार नयाँ पत्ता लागेका एचआइभि संक्रमितमध्ये २ जना गर्भवति महिला रहेका छन् । जसमा एकजना रुकुमपश्चिम र एक महिला सुर्खेतकी हुन् । आर्थिक वर्ष २०७७/०७८ मा कुल ३२ हजार ३६ जना महिलालाई गर्भावस्था तथा सुत्केरी अवस्थामा एचआइभि परीक्षण गरिएको थियो । हाल नयाँ पत्ता लागेका सबै एचआइभि संक्रमितले एआरटी सेवा लिइहेका छन् । यो सँगै कर्णाली प्रदेशमा एचआइभि संक्रमितको कुल संख्या ६ सय ५१ पुुगेको छ । कर्णालीका सबै एचआइभि संक्रमितले एआरटी सेवा लिइरहको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल सुर्खेतमा एकै परिवारका तीन जनालाई गम्भीर रोग, सहयोगको अपेक्षा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल आजको योग : बारम्बार टाउको दुख्ने समस्या छ ? यी योगासन गर्नुहोस करुणा अस्पतालले हेल्थ एण्ड होमको सहकार्यमा एकदिने 'बिरामी सुरक्षा सम्मेलन' गर्दै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल सुर्खेतमा एकै परिवारका तीन जनालाई गम्भीर रोग, सहयोगको अपेक्षा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल आजको योग : बारम्बार टाउको दुख्ने समस्या छ ? यी योगासन गर्नुहोस करुणा अस्पतालले हेल्थ एण्ड होमको सहकार्यमा एकदिने 'बिरामी सुरक्षा सम्मेलन' गर्दै