गृहपृष्ठ ∕ अन्य ∕ असमानतालाई हटाउन सके कोभिडलाई हराउन सक्ने डब्लुएचओको विश्वास असमानतालाई हटाउन सके कोभिडलाई हराउन सक्ने डब्लुएचओको विश्वास हेल्थ आवाज शनिबार, २०७८ पुस १७ गते, १६:०९ मा प्रकाशित फाइल फोटो कोभिड-१९ विरुद्धको लडाइको तेस्रो वर्ष चलिरहेको छ। सारा विश्व यस महामारीलाई पराजित गर्न लडिरहेको छ। यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले विश्वव्यापी कोभिड-१९ महामारीलाई परास्त गर्ने सूत्र दिएका छन्। संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले यदि हामीले भैरहेको असामतालाई हरायौं भने यो विश्वव्यापी महामारीलाई हराउन सकिने बताएका छन्। डब्लूएचओका प्रमुख गेब्रेयससले भने, ‘यो महामारीबाट कुनै पनि देश अछुतो छैन। हामीसँग त्यस्ता धेरै हतियारहरू छन् जसको सहायताले हामी यसको रक्षा गर्न र सामना गर्न सक्छौं। यदि हामीले असमानतालाई पराजित गर्यौं भने मलाई विश्वास छ कि हामी यो रोगलाई हराउन सक्छौं।’ कोभिड–१९ ले मानिसको स्वास्थ्यको चिन्ता मात्रै नभएर नियमित खोप, परिवार नियोजनलगायत धेरै कुरामा असर परेको टाड्रोसले बताए । यसले सरुवा र नसर्ने रोगको उपचारमा समेत असर गरेको छ । उनले विश्व स्वास्थ्य सङ्गठनले विश्वमै पहिलोपटक औलोविरुद्धको खोप ल्याएको बताए । यदि यो खोप विश्वभर प्रयोग गरिएमा यसले हरेक वर्ष हजारौंको ज्यान बचाउने जानकारी समेत दिए । क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?