गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) हेल्थ आवाज बिहीबार, २०७८ पुस २९ गते, १०:०६ मा प्रकाशित काठमाडौ–स्वास्थ्य सेवा विभागले कर्मचारीले स्तरवृद्धि लागि आवश्यक विवरणसहितको नयाँ नमुना फारम सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरेको नमुना फारममा स्वास्थ्य सेवामा नियुक्ति भएदेखी हालसम्मका कार्यालयको नाम, दुर्गम क्षेत्रमा खटेको भए त्यसको विवरण माग गरिएको छ । नियुक्ति/सरुवा/बढुवा वा तह मिलान भएको भए त्यसको विवरण उल्लेख गर्ने भनिएको छ । त्यसको निर्णय वा सिफारिसको मिति उल्लेख गर्न भनिएको छ । कर्मचारीले स्तरवृद्धि भर्दा कार्यालयमा हाजिर भएको मिति, हासिल गरेको उच्चतम शैक्षिक योग्यता, गयल कट्टी गरिएको विवरण पनि उल्लेख गर्न भनेको छ । फारममा यदि तलब, बढुवा रोक्का भएको छ भने रोक्का भएको मिति पनि उल्लेख गर्नुपर्नेछ । साथै अध्ययन विधा छ भने सो खुलाउने र कार्यालयमा अनुपस्थिती छ भने त्यो पनि उल्लेख गरी भर्न भनिएको छ । क्याटेगोरी : समाचार ट्याग : #बढुवा, #स्वास्थ्य सेवा विभाग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ४ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण झण्डै २५ करोडको लगानीमा ‘मनमोहन इमेजिङ प्रा.लि.’, एआई–गाइडेड एमआरआई र सिटी स्क्यान सेवा सुरू सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण झण्डै २५ करोडको लगानीमा ‘मनमोहन इमेजिङ प्रा.लि.’, एआई–गाइडेड एमआरआई र सिटी स्क्यान सेवा सुरू