गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) हेल्थ आवाज बिहीबार, २०७८ पुस २९ गते, १०:०६ मा प्रकाशित काठमाडौ–स्वास्थ्य सेवा विभागले कर्मचारीले स्तरवृद्धि लागि आवश्यक विवरणसहितको नयाँ नमुना फारम सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरेको नमुना फारममा स्वास्थ्य सेवामा नियुक्ति भएदेखी हालसम्मका कार्यालयको नाम, दुर्गम क्षेत्रमा खटेको भए त्यसको विवरण माग गरिएको छ । नियुक्ति/सरुवा/बढुवा वा तह मिलान भएको भए त्यसको विवरण उल्लेख गर्ने भनिएको छ । त्यसको निर्णय वा सिफारिसको मिति उल्लेख गर्न भनिएको छ । कर्मचारीले स्तरवृद्धि भर्दा कार्यालयमा हाजिर भएको मिति, हासिल गरेको उच्चतम शैक्षिक योग्यता, गयल कट्टी गरिएको विवरण पनि उल्लेख गर्न भनेको छ । फारममा यदि तलब, बढुवा रोक्का भएको छ भने रोक्का भएको मिति पनि उल्लेख गर्नुपर्नेछ । साथै अध्ययन विधा छ भने सो खुलाउने र कार्यालयमा अनुपस्थिती छ भने त्यो पनि उल्लेख गरी भर्न भनिएको छ । क्याटेगोरी : समाचार ट्याग : #बढुवा, #स्वास्थ्य सेवा विभाग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कलेजो प्रत्यारोपणपछिको जीवन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कलेजो प्रत्यारोपणपछिको जीवन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप