गृहपृष्ठ ∕ योग ∕ शरीरको प्रतिरोध क्षमता बढाउने योगासन शरीरको प्रतिरोध क्षमता बढाउने योगासन हेल्थ आवाज मंगलवार, २०७८ माघ ४ गते, ०५:३३ मा प्रकाशित कोभिड-१९ महामारी सुरु भएयता विश्वभर करोडौं मानिस यस भाइरसबाट संक्रमित भएका छन् । यससँगै यसको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्टले पनि बिस्तारै जनमानसहरूलाई त्रसित बनाइरहेको छ। महामारीको सुरुवातदेखि नै हामीले सबैभन्दा धेरै सुनेको एउटा कुरा भनेको रोग प्रतिरोधात्मक क्षमता हो। रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको जोखिम बढ्न सक्छ। यस्तो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बलियो राख्नु जरुरी छ । इम्युनिटी भनेको रोग प्रतिरोधात्मक क्षमता हो । जसलाई सुधार्नको लागि तपाईले आफ्नो जीवनशैलीमा सानातिना परिवर्तनहरू गर्नुपर्ने हुन्छ। कोभिड-१९ देखिएसँगै रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सल्लाह दिइँदै आएको छ । यस्तो अवस्थामा यदि तपाइ यी रोगहरूबाट बच्न र संक्रमणको सामना गर्न आफ्नो शरीरलाई बलियो बनाउन चाहनुहुन्छ भने यी योगासनको मद्दत लिन सक्नुहुन्छ। हलासन यो आसन गर्नका लागि सबैभन्दा पहिले आफ्नो पिठ्युको बलमा सुत्नुहोस्। अब दुवै हत्केलालाई आफ्नो छेउको भुइँमा राख्नुहोस्। एकै साथ दुवै खुट्टा 90 डिग्री माथि उठाउनुहोस्। केही समय यस अवस्थामा बस्नुहोस्। यस बीचमा आफ्नो दुवै हत्केला भुइमा राख्नुहोस्। अब बिस्तारै आफ्नो खुट्टा टाउको पछाडि सार्नुहोस्। ३० सेकेन्डको लागि यो स्थितिमा रहन प्रयास गर्नुहोस्। भुजंगासन यो आसन गर्नको लागि सबैभन्दा पहिले पेटले टेकेर सुत्नुहोस् । अब आफ्नो दुवै हत्केलालाई काँधको चौडाइबाट टाढा भुइँमा राख्नुहोस्। अब शरीरको तल्लो भाग भुइँमा राख्नुहोस् र लामो श्वास लिनुहोस्। यसपछि शरीरको माथिल्लो भागलाई बिस्तारै जमिनभन्दा माथि उठाउनुहोस्। यस पोजिसनमा केही बेर बसेपछि श्वास छोड्ने क्रममा त्यही स्थितिमा भुइँमा फर्कनुहोस्। सुखासन यो आसन गर्नको लागि सबैभन्दा पहिले ध्यानको आसनमा बस्नुहोस्। अब दाहिने हातको मद्दतले आफ्नो बायाँ नाडीलाई पछाडिबाट समात्नुहोस्। यस बीच काँधहरू पछाडि तान्दै श्वास फेर्नुहोस्। अब श्वास छोड्दा अगाडि झुक्नुहोस्। यसपछि दाहिने घुँडाले टाउको छुनुहोस्। त्यसपछि बिस्तारै श्वास फेर्दै पहिलेको स्थितिमा फर्कनुहोस्। -एजेन्सी क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ ३ ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ ४ क्यान्सर र खाना ५ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश ६ कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद ७ आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य एमएन हस्पिटल र टोखा नगरपालिका—१० बीच उपचारमा छुट सम्बन्धि सम्झौता शैलुङ अस्पतालका जग्गादाताहरु सम्मानित, गाउँमै गुणस्तरीय सेवा प्रवाह गर्ने बाल शल्यचिकित्सा सम्भावनाका ढोका, चुनौतीका पर्खाल नेपालमा मेडिकल टुरिज्मको सम्भावना नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक र कलेज प्रशासनबीच ६ बुँदे सहमति उच्च अदालत पाटनद्वारा अस्पतालको सेवा प्रवाहमा अवरोध नगर्न जारी अल्पकालीन आदेशलाई निरन्तरता अघि बढ्यो स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य एमएन हस्पिटल र टोखा नगरपालिका—१० बीच उपचारमा छुट सम्बन्धि सम्झौता शैलुङ अस्पतालका जग्गादाताहरु सम्मानित, गाउँमै गुणस्तरीय सेवा प्रवाह गर्ने बाल शल्यचिकित्सा सम्भावनाका ढोका, चुनौतीका पर्खाल नेपालमा मेडिकल टुरिज्मको सम्भावना नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक र कलेज प्रशासनबीच ६ बुँदे सहमति उच्च अदालत पाटनद्वारा अस्पतालको सेवा प्रवाहमा अवरोध नगर्न जारी अल्पकालीन आदेशलाई निरन्तरता अघि बढ्यो स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया