गृहपृष्ठ ∕ समाचार ∕ विदेशी आयातलाई प्रोत्साहन गर्नेले सिटामोलका विषयमा अफवाह फैलाएः एपोन विदेशी आयातलाई प्रोत्साहन गर्नेले सिटामोलका विषयमा अफवाह फैलाएः एपोन हेल्थ आवाज मंगलबार, २०७८ माघ ११ गते, २०:२४ मा प्रकाशित काठमाडाैं- नेपाल औषधी उत्पादक संघ(एपाेन)ले अनावश्यक रुपमा मानिसहरुले घरमा पारासिटामोल संचित गरीदिदा बारमा अभाव भएको जनाएको छ । संघले मंगलवार विज्ञप्ती जारी गर्दै सामान्य अवस्थामा वर्षिक ७ करोड पारासिटामोल खपत हुने गरेकोमा हाल आएर एक व्यक्तिले १० गुणा सम्म बढी संचित गरेको उल्लेख छ । नेपालका औषधी उद्योगहरुले ९९ प्रतिशत पारासिटामोलको माग धानिरहेको अवस्थामा आयातलाई प्रोत्साहन गर्ने व्यक्तिले चलाइएको हल्लाको रुपमा दावी गरीएको छ । संघका अध्यक्ष प्रज्वल जंग पाण्डे र महासचिव विप्लव अधिकारको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तीमा बजारमा ४३ लाख ट्याव्लेट पारासिटामोल पठाइएको र माघको दोस्रो साता सम्म थप ७० लाख ट्याव्लेट पठाउने तयारीमा रहेको जानकारी दिइएको छ । साथै ३ करोड ८४ लाख ८३ हजार ट्याव्लेट उत्पादन गर्ने कच्चा पदार्थ उद्योगसंग मौज्दात रहेको उल्लेख छ । संघले चिकित्सकको सल्लाहा विना औषधी सेवन नगर्न पनि सुझाव दिएको छ भने थोक विक्रेताहरुलाई अनावश्यक संचित हुने अवस्थामा चनाखो हुन पनि अनुरोध गरेको छ । क्याटेगोरी : समाचार ट्याग : #एपाेन, #पारासिटामोल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद