गृहपृष्ठ ∕ समाचार ∕ विदेशी आयातलाई प्रोत्साहन गर्नेले सिटामोलका विषयमा अफवाह फैलाएः एपोन विदेशी आयातलाई प्रोत्साहन गर्नेले सिटामोलका विषयमा अफवाह फैलाएः एपोन हेल्थ आवाज मंगलबार, २०७८ माघ ११ गते, २०:२४ मा प्रकाशित काठमाडाैं- नेपाल औषधी उत्पादक संघ(एपाेन)ले अनावश्यक रुपमा मानिसहरुले घरमा पारासिटामोल संचित गरीदिदा बारमा अभाव भएको जनाएको छ । संघले मंगलवार विज्ञप्ती जारी गर्दै सामान्य अवस्थामा वर्षिक ७ करोड पारासिटामोल खपत हुने गरेकोमा हाल आएर एक व्यक्तिले १० गुणा सम्म बढी संचित गरेको उल्लेख छ । नेपालका औषधी उद्योगहरुले ९९ प्रतिशत पारासिटामोलको माग धानिरहेको अवस्थामा आयातलाई प्रोत्साहन गर्ने व्यक्तिले चलाइएको हल्लाको रुपमा दावी गरीएको छ । संघका अध्यक्ष प्रज्वल जंग पाण्डे र महासचिव विप्लव अधिकारको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तीमा बजारमा ४३ लाख ट्याव्लेट पारासिटामोल पठाइएको र माघको दोस्रो साता सम्म थप ७० लाख ट्याव्लेट पठाउने तयारीमा रहेको जानकारी दिइएको छ । साथै ३ करोड ८४ लाख ८३ हजार ट्याव्लेट उत्पादन गर्ने कच्चा पदार्थ उद्योगसंग मौज्दात रहेको उल्लेख छ । संघले चिकित्सकको सल्लाहा विना औषधी सेवन नगर्न पनि सुझाव दिएको छ भने थोक विक्रेताहरुलाई अनावश्यक संचित हुने अवस्थामा चनाखो हुन पनि अनुरोध गरेको छ । क्याटेगोरी : समाचार ट्याग : #एपाेन, #पारासिटामोल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा… स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण वैशाख १ पछि काेभिडका कारण पहिलाे मृत्यु डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण वैशाख १ पछि काेभिडका कारण पहिलाे मृत्यु