गृहपृष्ठ ∕ अन्य ∕ पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोभिड-१९ संक्रमण पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोभिड-१९ संक्रमण हेल्थ आवाज सोमबार, २०७८ फागुन ३० गते, ११:४४ मा प्रकाशित पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा कोभिड-१९ बाट संक्रमित भएका छन् । उनले ट्वीटरमार्फत आफूलाई कोभिड संक्रमण भएको जानकारी दिएका हुन् । ओबामाले ट्वीटमा लेखेका छन्, ‘मेरो कोभिड टेष्ट पोजेटिभ आएको छ । केही दिनदेखि मेरो घाँटी दुखेको थियो तर म ठीक महसुस गरिरहेको छु । मिसेल र म भ्याक्सिनेसन तथा बुस्टर डोजका लागि आभारी छौं । मिसेलको टेष्ट नेगेटिभ आएको छ । यदि तपाईले भ्याक्सिन लगाउनुभएको छैन भने लगाइहाल्नुहोस् । भलै, संक्रमण केसहरु कम भएका किन नहुन् ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओबामाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्वीटरमार्फत स्वास्थ्य लाभको कामना गरेका हुन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ७ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु