गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ २० जना जनस्वास्थ्य निरिक्षक र २५ जना एचएसहित ५७ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग २० जना जनस्वास्थ्य निरिक्षक र २५ जना एचएसहित ५७ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग हेल्थ आवाज बुधबार, २०७८ चैत्र ९ गते, १०:३७ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं—लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले विभिन्न पदमा ५७ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै निर्देशनालयले २० जना अधिकृत सातौ तहका जनस्वास्थ्य निरिक्षण, २५ जना पाँचौ तहका एचएचसहित ५७ स्वास्थ्यकर्मी माग गरेको हो । यसैगरी १ जना मेडिकल ल्याब टेक्नोलोजिष्ट सातौं तह, २५ जना प्रयोगशाला सहायक चौथो तह, ३ जना हेल्थ असिस्टेन्ट सहायक पाँचौ तह र ३ जना स्टाफ नर्स सहयाक पाँचौ तहका लागि आवेदन माग गरेको हो । करार सेवामा माग गरिएको उक्त पदका लागि आवेदन दिन इच्छुक व्यक्तिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना Kalpana Craft ट्रेण्डिङ न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण ! अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ पाठेघरको बिरामीले नर्भिकमा शनिबार नि:शुल्क ओपिडी लिन पाउने वात्सल्य नेचुरलले प्रजनन सम्बन्धि देशका प्रमुख ४ शहरमा स्वास्थ्य शिविर आयोजना गर्दै प्रियंका चोपडाले ३० वर्षको उमेरमै डिम्ब फ्रिज गराएकी थिइन्, डिम्ब फ्रिज गर्दा के हुन्छ ? यसको प्रक्रिया के छ ? न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण ! अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ पाठेघरको बिरामीले नर्भिकमा शनिबार नि:शुल्क ओपिडी लिन पाउने वात्सल्य नेचुरलले प्रजनन सम्बन्धि देशका प्रमुख ४ शहरमा स्वास्थ्य शिविर आयोजना गर्दै प्रियंका चोपडाले ३० वर्षको उमेरमै डिम्ब फ्रिज गराएकी थिइन्, डिम्ब फ्रिज गर्दा के हुन्छ ? यसको प्रक्रिया के छ ?