गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ २० जना जनस्वास्थ्य निरिक्षक र २५ जना एचएसहित ५७ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग २० जना जनस्वास्थ्य निरिक्षक र २५ जना एचएसहित ५७ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग हेल्थ आवाज बुधबार, २०७८ चैत्र ९ गते, १०:३७ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं—लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले विभिन्न पदमा ५७ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै निर्देशनालयले २० जना अधिकृत सातौ तहका जनस्वास्थ्य निरिक्षण, २५ जना पाँचौ तहका एचएचसहित ५७ स्वास्थ्यकर्मी माग गरेको हो । यसैगरी १ जना मेडिकल ल्याब टेक्नोलोजिष्ट सातौं तह, २५ जना प्रयोगशाला सहायक चौथो तह, ३ जना हेल्थ असिस्टेन्ट सहायक पाँचौ तह र ३ जना स्टाफ नर्स सहयाक पाँचौ तहका लागि आवेदन माग गरेको हो । करार सेवामा माग गरिएको उक्त पदका लागि आवेदन दिन इच्छुक व्यक्तिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम