गृहपृष्ठ ∕ योग ∕ पाचनशक्तिका लागि योग पाचनशक्तिका लागि योग हेल्थ आवाज शनिबार, २०७८ चैत्र १२ गते, ०५:३० मा प्रकाशित शरीरमा प्याङ्क्रियाजले (अग्न्याशय) जब इन्सुलिनको उत्पादन बन्द गर्छ । तब व्यक्तिको शरीरमा ग्लूकोज मात्रा बढ्छ। आजको समयमा खराब दिनचर्या र गलत खान-पानका कारण मधुमेह रोग वयस्क देखि बालबालिकामा पनि देखिने गरेको छ। हाम्रो देशको एक ठूलो जनसंख्या यो रोगको चपेटामा छ। मधुमेह रोगी हुनु व्यक्तिका लागि धेरै कष्टमय हुन्छ। मानिसहरु शुगरको मात्रा कम गर्नका लागि विभिन्न उपायहरु अपनाउने गर्छन। र महँगो औषधी सेवन पनि गर्ने गर्छन। तर पनि कुनै उचित परिणाम ननिक्लिएको हामी सुनिरहेका हुन्छौं। यसलाई नियन्त्रण गर्न केहि योगासन छन् जसले नियन्त्रण गर्न ठुलो भूमिका खेल्दछ। ती मध्ये एक हो मण्डुकासन आसन। विधि :- यो आसन गर्नका लागि सबैभन्दा पहिला घुँडलाई मोडेर वज्रासनको मुद्रामा बस्नुहोस्। अब तपाइँको औंलालाई हातभित्र राख्दै मुठ्ठी कडासँग पारेर बन्द गर्नुहोस। अब दुवै बन्द मुट्ठी नाभि माथि राख्नुहोस्। अब श्वास लिने र त्यसपछि छोड्दै आफ्नो शरीरलाई अगाडि झुकाउनुहोस्। केहि समयको लागी सोही स्थितिमा बसेपछि विस्तारै श्वास लिंदै वज्रासन मुद्रामा फिर्ता आउनुहोस्। यस प्रकियालाई ३ देखि ४ पटक गर्नुहोस। फाइदा तपाईको पेटकोभित्रि अङ्गलाई मसाज मिल्छ। पाचनप्रणाली ठिक रहन्छ। प्याङ्क्रियाजलाई सक्रिय बनाउँछ। मधुमेहलाई नियन्त्रणमा राख्छ। वजनलाई नियन्त्रण गर्छ। सावधानी कम्मर र घुँडा दुख्ने व्यक्तिले गर्न हुँदैन। आसन गर्दा पेटलाई अत्याधिक दवाव दिनु हुँदैन। माइग्रेन, बिपी हाइ हुनेले नगर्ने। -एजेन्सीको सहयोगमा क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ कर्णाली प्रदेशमा हालसम्म ५० हजारभन्दा बढीको कोरोना परीक्षण त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ कर्णाली प्रदेशमा हालसम्म ५० हजारभन्दा बढीको कोरोना परीक्षण