२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ मधेश प्रदेशले माग्यो स्वास्थ्यतर्फका करारमा ३५ जना कर्मचारी

मधेश प्रदेशले माग्यो स्वास्थ्यतर्फका करारमा ३५ जना कर्मचारी


काठमाडौँ – मधेश प्रदेशले स्वास्थ्यतर्फका करार सेवामा ३५ जना कर्मचारी माग गरेको छ। मधेश प्रदेश स्वास्थ्य निर्देशानलयले एक विज्ञापन प्रकाशित गरी प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका लागि विभिन्न पदमा गरी ३५ कर्मचारी माग गरेको हो।

जसअन्तर्गत ५ औं तहका लागि हेल्थअसिस्टेन्ट र स्टाफ नर्स माग गरेको छ। त्यस्तै, प्रदेशको सिमा, नाका र वडा स्तरका लागि सातौं तहका जनस्वास्थ्य निरिक्षक अधिकृत , साहायक पाचौं तहका हेल्थ असिस्टेन्ट र चौथों तहका प्रयोगशाला साहायक पनि माग गरिएको छ।

स्थानीय उम्मेद्वारलाई प्राथमिकता दिने विज्ञापनमा उल्लेख छ। इच्छुक र योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको ७ दिन भित्र आवदेन दिन भनिएको छ।

 

No photo description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ