गृहपृष्ठ ∕ समाचार ∕ थप २२ जनामा कोभिड पुष्टि थप २२ जनामा कोभिड पुष्टि हेल्थ आवाज शुक्रबार, २०७८ चैत्र १८ गते, १७:१८ मा प्रकाशित काठमाडौं—नेपालमा थप २२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार ४ सय ६९ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा मृत्युको संख्या शुन्य छ । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । नेपालमा हाल १ हजार २२ सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य… वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका… सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं धेरै पढिएका १ सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं २ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ३ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने ४ २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने ५ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड ६ स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा ७ दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी TFN ट्रेण्डिङ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति र कस्ता छन् ? सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति र कस्ता छन् ? सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड