गृहपृष्ठ ∕ समाचार ∕ अन्तर्राष्ट्रिय सीमा नाकाका हेल्थ डेस्कलाई उच्च सतर्कता अपनाउन र एन्टीजेन टेष्ट गर्न निर्देशन अन्तर्राष्ट्रिय सीमा नाकाका हेल्थ डेस्कलाई उच्च सतर्कता अपनाउन र एन्टीजेन टेष्ट गर्न निर्देशन हेल्थ आवाज बिहीबार, २०७९ वैशाख ८ गते, १२:१९ मा प्रकाशित काठमाडौं—सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकाका हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । छिमेकी मुलुकहरुमा कोभिड—१९ को संक्रमण बढ्न थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्क्रीनिङ र परीक्षण कार्यलाई उच्च प्राथमिकता दिन निर्देशन दिएको हो । इडिसिडीका निर्देशक डा. चुमनलाल दासले बुधबार परिपत्र गर्दै भारत र चीनसँग सीमा जोडिएका १६ सीमा नाकाहरु र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड—१९ को लक्षण देखिएका, पूर्ण खोप नलगाएका र शंका लागेका बिरामीहरुको परीक्षण गराउन समेत निर्देशन दिएका छन् । पोजेटिभ देखिएका नमुनालाई प्रदेश जनस्वास्थ्यसँग सम्पर्क गरेर जिन सिक्वेसिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज