गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ कर्णालीलाई एमबीबीएसमा ३० सिट, देवदहलाई ५० सिट कर्णालीलाई एमबीबीएसमा ३० सिट, देवदहलाई ५० सिट हेल्थ आवाज बिहीबार, २०७९ वैशाख २२ गते, १८:०० मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/०७९ का लागि स्नातक तहका शैक्षिक कार्यक्रम अध्यापन गराउनका लागि विभिन्न शैक्षिक संस्थाहरुलाई सिट बाँडफाँड गरेको छ । बिहीबार आयोगले जारी गरेको सूचनाअनुसार एमबीबीएस १ हजार ८ सय ९५ सिट बाँडफाँड गरिएको छ । नेपाल सरकारको महत्वकांक्षी योजनाअनुरुप एमबीबीएस गत वर्षबाट एमबीबीएसको अध्यापन सुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस शैक्षिक सत्रमा एमबीबीएसमा ३० सिट पाएको छ । गत शैक्षिक सत्रबाट एमबीबीएस अध्ययन गराउन थालेको प्रतिष्ठानले त्यो बेला २० सिट पाएको थियो । यसैगरी, रुपन्देहीस्थित देवदह मेडिकल कलेजलाई यस शैक्षिक सत्रमा ५० सिट दिइएको छ । गत शैक्षिक सत्रमा देवदहले एमबीबीएसतर्फ सिट नै पाएको थिएन । क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने स्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ एमविविएस सिट तथा शुल्क पुनरावलोकन गर्न कार्यदल गठन धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार पाठेघरको बिरामीले नर्भिकमा शनिबार नि:शुल्क ओपिडी लिन पाउने वात्सल्य नेचुरलले प्रजनन सम्बन्धि देशका प्रमुख ४ शहरमा स्वास्थ्य शिविर आयोजना गर्दै अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा प्रियंका चोपडाले ३० वर्षको उमेरमै डिम्ब फ्रिज गराएकी थिइन्, डिम्ब फ्रिज गर्दा के हुन्छ ? यसको प्रक्रिया के छ ? आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण ! स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार पाठेघरको बिरामीले नर्भिकमा शनिबार नि:शुल्क ओपिडी लिन पाउने वात्सल्य नेचुरलले प्रजनन सम्बन्धि देशका प्रमुख ४ शहरमा स्वास्थ्य शिविर आयोजना गर्दै अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा प्रियंका चोपडाले ३० वर्षको उमेरमै डिम्ब फ्रिज गराएकी थिइन्, डिम्ब फ्रिज गर्दा के हुन्छ ? यसको प्रक्रिया के छ ? आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण !