गृहपृष्ठ ∕ अन्य ∕ स्वस्थ प्राचनप्रणालीको लागि योग स्वस्थ प्राचनप्रणालीको लागि योग हेल्थ आवाज बुधबार, २०७९ वैशाख २८ गते, ०५:०९ मा प्रकाशित योग हाम्रो शरीर र दिमाग दुवैसँग सम्बन्धित छ। योगले शरीरलाई रोगहरुबाट बचाउँछ। योग शरीर स्वस्थ राख्ने सबैभन्दा सरल उपाय हो। आजको समयमा मानिसहरु प्राय गलत खानेकुरा खाइरहेका हुन्छन। सो बानीको कारण पेटको समस्याको सामना गरिरहेका हुन्छन् । पेटको समस्याबाट छुटकारा पाउनका लागि पाचनतन्त्रलाई बलियो पार्न सबैभन्दा बढी जरुरी छ। योग गरेर तपाई आफ्नो प्रतिरोध क्षमताको साथै पाचनतन्त्र पनि बलियो बनाउन सक्नुहुनेछ। तपाई दिन प्रतिदिन हलासनबाट आफ्नो पाचनतन्त्रलाई बलियो पार्न सक्नुहुनेछ र पेट सम्बन्धि समस्या जस्तो अपच, ग्यास, कब्जियबाट छुट्कारा पाउन सकिनेछ। यस बाहेक यस आसन गर्दाका अन्या फाइदा पनि छन्। हलासन दुई शब्द ‘हल’ र ‘आसन’ बाट बनेको छ। हल जो किसानले खेतमा जोत्ने र आसनको अर्थात बस्ने हो । यो मुद्रालाई अंग्रेजीमा ‘प्लो पोज’ भनिन्छ। यो आसनले तपाईको पाचन प्रणालीलाई बलियो बनाउने देखि शरीरलाई धेरै अन्य लाभहरु दिन्छ। हलासन गर्ने विधि सबैभन्दा पहिला एक समतल ठाउँमा एक चकटी ओंछ्याएर आफ्नो पीठको मद्दतले सुत्नहोस् र दुवै हात भुईमा राख्नुहोस्। अब आफ्नो खुट्टामाथि उठाउनुहोस् र त्यसपछि बिस्तारै तिनीहरूलाई पछाडि सार्नुहोस्। तपाईको खुट्टालाई पछाडि भुइँमा लाने कोसिस गर्नुहोस्। आफ्नो क्षमता अनुसार केहि समय सोही अवस्थामा बस्नुहोस् र फेरी साधारण मुद्रा आउनुहोस्। हलासनको फाइदा यो आसन गर्नाले पाचनतन्त्रको अंगलाई मसाज मिल्ने गर्छ जसले मजबुत बनाउने काम गर्छ। यसले मेटाबोलिज्म बढाउँछ जसले तौललाई नियन्त्रित गर्छ । मधुमेहका बिरामीका लागि फाइदाजनक छ। काँध र कम्मर दुखाइबाट राहत मिल्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कान्ति बाल अस्पतालले माग्यो १९ मेडिकल अधिकृत र २४ नर्ससहित… वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले माग्यो पाँचौ तहका स्टाफ… न्याम्सका पूर्व रजिष्ट्रार डा. सिंहको निधन डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउन दुई दिने गोष्ठी सम्पन्न काठमाडौं महानगरपालिकामा बुधबारदेखि क्यान्सरको निःशुल्क परीक्षण धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ५ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ६ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ कान्ति बाल अस्पतालले माग्यो १९ मेडिकल अधिकृत र २४ नर्ससहित ४४ स्वास्थ्यकर्मी डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ कान्ति बाल अस्पतालले माग्यो १९ मेडिकल अधिकृत र २४ नर्ससहित ४४ स्वास्थ्यकर्मी