गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन राष्ट्रिय परिचय-पत्र चाहिने चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन राष्ट्रिय परिचय-पत्र चाहिने हेल्थ आवाज सोमवार, २०७९ जेठ १६ गते, १८:०२ मा प्रकाशित काठमाडौँ – चिकित्सा शिक्षा आयोगले शैक्षिक कार्यक्रहरुको एकीकृत प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई राष्ट्रिय परिचय-पत्र अनिवार्य बनाउन सूचित गरेको छ । आयोगले एक सूचना जारी गरी अबदेखि डीएम/एमसीएच, स्नातकोत्तर तह र स्नातक तह सबैको प्रवेश परीक्षामा परिचय-पत्र अनिवार्य चाहिने भन्दै बनाउनको लागि सूचित गरेको हो । ‘अब हुने प्रवेश परीक्षाका लागि अनलाइन फारम भर्दा राष्ट्रिय परिचय-पत्र नम्बर पनि उल्लेख गर्नुपर्ने भएकोले सबै उम्मेदवारलाई समयमै राष्ट्रिय परिचय पत्र बनाउन सूचित गरिन्छ, ‘आयोगले भनेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने… कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ३ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ४ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ५ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ६ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई ७ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? TFN ट्रेण्डिङ क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? २४ वर्षीया रितुको उडान : पहिलो प्रयासमै लोकसेवा पास र बीएनएस इन्ट्रान्स टप प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने तीन बुँदा मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? २४ वर्षीया रितुको उडान : पहिलो प्रयासमै लोकसेवा पास र बीएनएस इन्ट्रान्स टप प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने तीन बुँदा मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश