गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन राष्ट्रिय परिचय-पत्र चाहिने चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन राष्ट्रिय परिचय-पत्र चाहिने हेल्थ आवाज सोमबार, २०७९ जेठ १६ गते, १८:०२ मा प्रकाशित काठमाडौँ – चिकित्सा शिक्षा आयोगले शैक्षिक कार्यक्रहरुको एकीकृत प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई राष्ट्रिय परिचय-पत्र अनिवार्य बनाउन सूचित गरेको छ । आयोगले एक सूचना जारी गरी अबदेखि डीएम/एमसीएच, स्नातकोत्तर तह र स्नातक तह सबैको प्रवेश परीक्षामा परिचय-पत्र अनिवार्य चाहिने भन्दै बनाउनको लागि सूचित गरेको हो । ‘अब हुने प्रवेश परीक्षाका लागि अनलाइन फारम भर्दा राष्ट्रिय परिचय-पत्र नम्बर पनि उल्लेख गर्नुपर्ने भएकोले सबै उम्मेदवारलाई समयमै राष्ट्रिय परिचय पत्र बनाउन सूचित गरिन्छ, ‘आयोगले भनेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता