गृहपृष्ठ ∕ योग ∕ कम्मरको बोसो घटाउने योग कम्मरको बोसो घटाउने योग हेल्थ आवाज शनिबार, २०७९ असार ३२ गते, ०५:०० मा प्रकाशित आजभोलि मोटोपना एक आम समस्या बनेको छ। यसको कारण हो गलत जीवनशैली। दिनभर अफिसमा बस्दा-बस्दा कम्मर र पेटको वरपर अतिरिक्त बोसो लाग्ने गर्छ। जो देख्दा भद्दा देखिन्छ। तर, तपाइले यी सबैबाट छुट्कारा पाउन चाहनुहुन्छ भने दैनिक रुपमा यी २ योग आशन गर्नुहोस जसले तपाईको शरीरको सहि आकार बनाउन मद्दत गर्छ। पुतली आशन पुतली आशन निकै सरल हुन्छ। यो आशनले शरीरलाई सही आकार दिने गर्छ। यस आशनलाई नियमित अभ्यासबाट तपाईको शरीर तनावमुक्त पनि रहन्छ। यसरी गर्नुहोस यो आशन गर्नु अघि आफ्नो खुट्टालाई फैलाएर सिधा बस्नुहोस। अब आफ्नो दुवै खुट्टालाई भित्र राखेर मोडनुहोस्। ध्यान राख्नुहोस् तपाईको दुवै खुट्टाको पैतालाले एकआपसमा छुनुपर्ने हुन्छ। अब तपाई दुवै हातले आफ्नो खुट्टालाई समात्नुहोस् र लामो,गहिरो श्वास लिनुहोस्। त्यसपछि श्वास विस्तारै छोड्दै आफ्नो घुँडा र जाघलाई जमिनतर्फ दबाउनुहोस्। अब पुतलीको पंखा झैँ आफ्नो खुट्टालाई तलमाथि फैलाउने प्रयास गर्नुहोस। र विस्तारै आफ्नो गति बढाउनुहोस्। अर्धचक्र आशन यस आशन गर्नाले पेटदेखि आसपास रहेका भागमा दबाब पर्न जान्छ । जसकारण पेटको बोसो कम हुन गई कम्मर सहि आकारमा बद्लिन्छ । यसबाहेक यस आशनको नियमित अभ्यासका कारण कब्जियत, सुन्निने तथा पाचन रोगसम्बन्धि विभिन्न समस्याहरु स्वतः कम हुन थाल्छन् । यो आशन अपनाउने तरिका; सर्वप्रथम सिधा उभिने, आफ्नो कम्मरमा हात राखी ढाडको भागतर्फ (पछाडि)तर्फ झुक्ने, आफ्नो ढाडलाई अझ बढि पछाडितर्फ झुक्ने प्रयास गर्ने र कत्तिको झुकेको छ त्यो याद गर्ने, ३ देखि ५ मिनेटसम्म यहि प्रकृया दोहो¥याई रहने -एजेन्सी क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ४ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ५ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ६ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? पाचनदेखि तिघ्रा र घुँडासम्म विरासन योग जान्नुहोस् यसको विधि र फाइदा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया शरीरका सबै अंगमा फाइदा पुर्याउने सर्वांगासन योग कसरी गर्ने एमबीबीएस इन्ट्रान्समा छात्रातर्फकी टपर विभा निन्द्रा लाग्दैन ? गर्नुहोस् यी ३ योगासन स्मरण शक्ति बढाउन मद्दत गर्ने यी योग १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? पाचनदेखि तिघ्रा र घुँडासम्म विरासन योग जान्नुहोस् यसको विधि र फाइदा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया शरीरका सबै अंगमा फाइदा पुर्याउने सर्वांगासन योग कसरी गर्ने एमबीबीएस इन्ट्रान्समा छात्रातर्फकी टपर विभा निन्द्रा लाग्दैन ? गर्नुहोस् यी ३ योगासन स्मरण शक्ति बढाउन मद्दत गर्ने यी योग