गृहपृष्ठ ∕ प्रदेश १ ∕ नेपाल डेन्टल एसोसिएशन मोरङद्वारा दन्त शिक्षा कार्यक्रम आयोजना नेपाल डेन्टल एसोसिएशन मोरङद्वारा दन्त शिक्षा कार्यक्रम आयोजना हेल्थ आवाज आईतबार, २०७९ साउन ८ गते, १३:२३ मा प्रकाशित काठमाडौँ – नेपाल डेन्टल एसोसिएशन मोरङले ‘कन्टीनिउड डेन्टल एजुकेसन’ आयोजना गरेको छ। एसोसिएशनले गत शुक्रबार विराटनगरको होटल एशियाटिकमा कोभिड १९ पछिको पहिलो कनटिनिउड डेन्टल एजुकेसनको आयोजना गरेको थियो । सो कार्यक्रममा दैनिकको डेन्टल उपचारसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथिको बिपिके आइएचएस धरानका असोसिएट प्रोफेसर डा. अभिषेक कर्नले दैनिक डेन्टल प्राक्टिस गर्दा अपनाउनु पर्ने मेडिकल एथेन्सको विषयमा जानकारी दिएका थिए। त्यस्तै, यस कार्यक्रमले नयाँ दन्त चिकित्सक रअग्रजहरूसँग विविध विषयमा छलफल गर्न पाउने खुला मन्च प्रदान गर्ने भएकोले यसले घेरै लाभ हुने एसोसिएशन मोरङकी महासचिव डा मीरा आचार्यले बताईन। आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ। कार्यक्रममा मोरङभरका ५० जना दन्त चिकित्सकहरुको सहभागिता रहेको थियो। क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद दिदैं प्रा.डा. भण्डारी प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद दिदैं प्रा.डा. भण्डारी प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने