गृहपृष्ठ ∕ प्रदेश १ ∕ नेपाल डेन्टल एसोसिएशन मोरङद्वारा दन्त शिक्षा कार्यक्रम आयोजना नेपाल डेन्टल एसोसिएशन मोरङद्वारा दन्त शिक्षा कार्यक्रम आयोजना हेल्थ आवाज आईतबार, २०७९ साउन ८ गते, १३:२३ मा प्रकाशित काठमाडौँ – नेपाल डेन्टल एसोसिएशन मोरङले ‘कन्टीनिउड डेन्टल एजुकेसन’ आयोजना गरेको छ। एसोसिएशनले गत शुक्रबार विराटनगरको होटल एशियाटिकमा कोभिड १९ पछिको पहिलो कनटिनिउड डेन्टल एजुकेसनको आयोजना गरेको थियो । सो कार्यक्रममा दैनिकको डेन्टल उपचारसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथिको बिपिके आइएचएस धरानका असोसिएट प्रोफेसर डा. अभिषेक कर्नले दैनिक डेन्टल प्राक्टिस गर्दा अपनाउनु पर्ने मेडिकल एथेन्सको विषयमा जानकारी दिएका थिए। त्यस्तै, यस कार्यक्रमले नयाँ दन्त चिकित्सक रअग्रजहरूसँग विविध विषयमा छलफल गर्न पाउने खुला मन्च प्रदान गर्ने भएकोले यसले घेरै लाभ हुने एसोसिएशन मोरङकी महासचिव डा मीरा आचार्यले बताईन। आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ। कार्यक्रममा मोरङभरका ५० जना दन्त चिकित्सकहरुको सहभागिता रहेको थियो। क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर… आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण