गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्मा डा. भट्टराईको नियुक्तिसँगै पूर्णता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्मा डा. भट्टराईको नियुक्तिसँगै पूर्णता हेल्थ आवाज सोमबार, २०७९ साउन ९ गते, १६:५९ मा प्रकाशित जुम्ला—लामो समयदेखि पूर्णता पाउन नसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्ले पूर्णता पाएको छ । सोमबार प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले डा. रमेश भट्टराईलाई कार्यकारी परिषद् सदस्यमा नियुक्त गरेसँगै परिषद्ले पूर्णता पाएको छ । डा. मंगल रावलको सिफारिसमा डिनहरुको तर्फबाट डा. रमेश भट्टराईलाई कार्यकारी परिषद्का सदस्यका लागि गरेको सिफारिस गरेका थिए । उक्त सिफारिसअनुसार मन्त्री खापुङले डा. भट्टराईलाई परिषद्को सदस्यमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका डिन रहेका डा. भट्टराई यसअघि प्रतिष्ठानको प्रवक्ताको जिम्मेवारी पनि सम्हालिसकेका छन् । एनेस्थेसियोलोजिष्ट उनी ८ वर्षदेखि प्रतिष्ठानमा कार्यरत चिकित्सक हुन् । प्रतिष्ठानको कार्यकारी परिषद्मा उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र निर्देशक पदेन सदस्य रहने व्यवस्था छ । उपकुलपतिको सिफारिसमा चिकित्सक शिक्षकका तर्फ डा. अनुममंगलस समाल र डा. राजीव साह यसअघि नै कार्यकारी परिषद्को सदस्यमा नियुक्त भइसकेका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति