गृहपृष्ठ ∕ समाचार ∕ नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा हेल्थ आवाज बुधबार, २०७९ भदौ ८ गते, १६:४५ मा प्रकाशित तस्वीरः airambulancenepal.com काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले थापाथलीस्थित नर्भिक अस्पतालले सडक मिचेर बनाएको अवैध संरचना हटाएर छाड्ने बताएका छन्। बुधबार न्यूरोडको आरबी कम्प्लेक्स परिसरमा बनेका अवैध संरचना हटाउने क्रममा व्यापारीहरुले नर्भिकको संरचना हटाउन चुनौती दिएका थिए । सो क्रममा मेयर शाहले नर्भिकको संरचना हटाएरै छाडने बताएका हुन् । ‘ठूलो सानो सबैलाई कानुन लाग्छ,’ उनले भने, ‘हामीले जिल्ला अदालतलाई पनि समय दिएका छौं । हामी नर्भिकका अवैध संरचना पनि हटाएरै छाडछौं ।’ यसअघि नर्भिक अस्पतालको संरचना हटाउने क्रममा सुरुमा सहमति भएपनि पछि व्यवस्थापनले सर्वोच्च अदालत गएर अन्तरिम आदेन लिएको थियो । बालेन त्यसपछि अदालतप्रति पनि आक्रोशित बनेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला… अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति ६ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ७ युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ पछिल्ला ७ वर्षको कारोबार TFN ट्रेण्डिङ स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिसो मौसमका लागि सुपरफुड अमला, यी हुन् ६ फाइदा भिटामिन 'ए' र जुकाको औषधी कार्तिक ७ र ८ गते खुवाइने औषधी व्यवसायी मोरङको उपसमिति गठन, संयोजकमा लुइँटेल जाडोमा डिप्रेशन : यसरी पाउनुहोस् छुटकारा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिसो मौसमका लागि सुपरफुड अमला, यी हुन् ६ फाइदा भिटामिन 'ए' र जुकाको औषधी कार्तिक ७ र ८ गते खुवाइने औषधी व्यवसायी मोरङको उपसमिति गठन, संयोजकमा लुइँटेल जाडोमा डिप्रेशन : यसरी पाउनुहोस् छुटकारा